यूकेमा लिम्बूहरुले ‘सिसेक्पा तङनाम’ मनाए

लण्डन । किरात याक्थुङ चुङम्लुङ यूकेले वार्षिक रुपमा आयोजना गर्दै आएको सिसेक्पा तङनाम गत शनिवार १५ जुन तारिक लण्डनको फेल्थहामस्थित फेल्थहाम कम्यूनिटी कलेज खेलमैदानमा भब्यताको साथ सम्पन्न भयो । कार्यक्रम उद्घाटन संस्थाका अध्यक्ष काजीमान यक्सो र उपस्थितमध्ये सबैभन्दा जेष्ठ तुम्याहाङ बजहाङ चङवाङयक (८७) ले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा बेलायतका अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिसमेत अथितिकोरुपमा … Continue reading यूकेमा लिम्बूहरुले ‘सिसेक्पा तङनाम’ मनाए